दफा १३
बजारको तह निर्धारण गर्ने
उपभोक्ता अधिकार संरक्षण गर्ने, बजारको नियम (मार्केट रुल) बमोजिम बजार व्यवस्थापन गर्ने तथा बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने प्रयोजनका लागि तोकिएको वस्तु वा सेवा सम्बन्धित उत्पादक वा पैठारीकतदिखि अन्तिम उपभोक्तासम्म पुन्याउँदा संलग्न हुने बजारको तह तोकिए बमोजिम हुनेछ।